काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार उक्त रिटमाथि सुनुवाइ भएको थियो।

सुनुवाइ नसकिएपछि सर्वोच्च अदालत प्रशासनले रिटलाई आज (बुधबार) का लागि हेर्दाहेर्दैमा राखिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय