सरकारलाई सर्वाेच्च अदालतको आदेशः ‘सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिनू’
काठमाडौँ- सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना […]