काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्बर १ का नेपली कम्युनिस्ट पार्टीका, नेपाली कांग्रेसका कार्यकर्ता (एमाले)मा प्रवेश गरेका छन्। महाभरत गाउपालीका वडा नं.२ मा भएको एक कार्यक्रमबिच धनकाजी माेक्तान, दिपक , मान बा घिसिङ र धन बहादुर गाेले प्रवेश गरेका हुन्।

आगामी फागुन २१ गते हुने आसन्न निर्वाचनको घरदैलो कार्यक्रममा उनिहरू प्रवेश गरेका हुन् । उनिहरूलाई काभ्रे निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार अमित लामा,समानुपातिक उम्मेदवार ईन्द्र तामाङले पाटी प्रवेश गराएका हुन् ।

कार्यक्रममा पूर्व मन्त्री चन्द्र लामा र नेकपा एमाले जिल्ला उपाध्यक्ष देवसागर लामा लगाएतले उनलाई खादामाला लागाएर स्वागत गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय